कलाकार नीर शाह जीवित छँदै शालिक निमार्ण गर्न माग !

लण्डन । नेपाली कलाक्षेत्रमा कलाकार, निर्माता तथा निर्देशक नीर शाहको शालिक निर्माण गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । नेपाली जनम्पर्क समिति बेलायतको आयोजनामा शनिवार लण्डनस्थित फेलथाममा उनको सम्मान आयोजित स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले शाहले नेपाली कलाक्षेत्रमा पुरा–याउनु भएको योगदानको उच्चकदर हुनुपर्नेमा बताएका हुन् । नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकसमेत रहेका शाह … Continue reading कलाकार नीर शाह जीवित छँदै शालिक निमार्ण गर्न माग !